४८ थान पासपोर्टसहित एक महिला पक्राउ
विदुर खबर
२०७४ चैत ६ गते १५:२५
काठमाडौं । ४८ थान पासपोर्ट र १० थान नागरिकतासहित एक महिला पक्राउ परेकी छन् । उनका श्रीमान भने फरार छन् । महानगरीय प्रहरी प्रभाग गंगोवु वसपार्कको टोलीले गोंगबु क्षेत्रबाट वुटवल घर भएकी विन्दा थापालाई पक्राउ गरेको हो । उनका श्रीमान राजु थापा भने फरार भएका थिए । प्रभाग गोंगबुका प्रहरी निरीक्षक प्रताप पौडेलका अनुसार पक्राउ परेकी महिलाको समुहले नक्कली कागजपत्र बनाइ विदेश पठाउने गरेको सुचनाका आधारमा छापा हानिएको थियो ।
प्रहरीले बरामद गरेका पासपोर्टहरूमा अधिकांश महिलाहरुको रहेको बताइएको छ । महीलालाई वृत महाराजगंजमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना










कर्मचारीको तलब २५ प्रतिशतसम्म बढ्ने संकेत
आजको मौसम : केही स्थानमा वर्षाको सम्भावना
चिलिमे–केरुङ प्रसारण लाइनका लागि चीनलाई प्रस्ताव पठाउने
धादिङका शुशिल ४३ हजार अमेरिकन डलरसहित पक्राउ
युनाइटेड युथ क्लबको अध्यक्षमा पुन : गिरी





प्रतिक्रिया