किस्पाङ गाउँपालिकाले भोलि सार्वजनिक विदा दिने

विदुर खबर २०७६ कार्तिक २१ गते १८:००

नुवाकोट । नुवाकोटको किस्पाङ गाउँपालिकाले शुक्रबार सार्वजनिक विदा निर्णय गरेको छ ।

Advertisement

गाउँपालिकाले बिहिबार एक विज्ञप्ती जारी गर्दै एकादशी गाउँपालिकाको महत्वपुर्ण चाडपर्व भएकोले सार्वजिनक विदा दिने निर्णय गरेको किस्पाङ गाउँपालिकाको कार्यालयले जनाएको छ ।

यस्तो छ गाउँपालिकाको विज्ञप्ती

Advertisement

प्रतिक्रिया