फोन गर्न रुखको टुप्पोमा
विदुर खबर
२०७६ कार्तिक १४ गते ९:२४

टेलिफोनको टावरको समस्या भएपछि तल्लो डोल्पाको मुड्केचुला गाउँपालिका– ६ नर्कुका स्थानीयवासी आफन्तसँग कुरा गर्नका लागि दुई घण्टा उकालो हिँडेर कोट्ठाना लेकमा गई रुख वा ढुँगामा चढेर मोबाइलमा कुरा गर्दै । तस्वीरः हेमन्त केसी
सम्बन्धित
प्रतिक्रिया