पतिले गुप्ताङ्गमा मुला छिराउने गरेपछि महिला पुगिन् अदालत
एजेन्सी । भारतमा एकजना पतिले पत्नीमाथि क्रुर व्यवहार गर्थे । गुप्ताङ्गमा मुला पसाएर पत्नीलाई दिक्क बनाउँथे । पत्नीलाई दिक्क बनाउन थालेपछि उनी अदालतसम्म पुगिन् ।
तर, अदालतले उनको विपक्षमा फैसला गरिदियो । पतिले पत्नीमाथि जर्बजस्ती यौन सम्पर्क गरेपनि बलात्कार नठहरिने फैसला सुनायो । छत्तीसगढ उच्च अदालतले पत्नी १५ वर्ष उमेर माथिको भए आफ्नी पत्नीमाथि यौनसम्पर्क गरे बलात्कार नहुने फैसला सुनाएको हो ।
छत्तीसगढका एकजना पुरुषलाई उनकै पत्नीले बलात्कारको अभियोग दर्ता गरेपछि चलेको मुद्दामा फैसला सुनाउँदै रिहा गर्न आदेश समेत दिएको छ । अदालतले पतिविरुद्ध उनकै पत्नीले लगाएको अभियोग समेत त्रुीटपूर्ण र गैरकानूनी भन्दै निर्दोष ठहर गरिदिएको छ ।
फैसलामा पत्नीमाथि पतिले दबाबमा वा उनको अनुमतिविना यौनसम्पर्क या यौनजन्य कार्य गरेमा पनि बलात्कार नहुने भनिएको छ ।
महिलाले पतिविरुद्ध क्रुर व्यवहार गर्ने गरेको अनुमती विना पनि यौनसम्पर्क या यौनजन्य क्रियाकलाप गर्ने गरेको भन्दै उजुरी दिएकी थिइन् । पतिले अप्राकृतिक यौनजन्य कार्य गर्ने गरेको रिटमा भनिएको छ । पत्नीको अनुमतीविना पतिले गुप्ताङ्गमा औला र मुला पसाउने गरेको भन्दै उजूरी दर्ता गरेकी थिइन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा
मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे
नुवाकोटमा एचआइभी संक्रमित झण्डै दुईसय पुगे





प्रतिक्रिया