प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य
विदुर खबर
२०७६ कार्तिक १३ गते १९:३६
नुवाकोट । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको उनी उपचाररत अस्पताल ग्रान्डीले जानकारी गराएको छ।
बुधबार साँझ एक विज्ञप्ति जारी गर्दै अस्पतालले नियमित स्वास्थ्य परीक्षणका लागि बुधबार भर्ना भएका प्रधानमन्त्रीलाई भोलिसम्ममा डिस्चार्ज गरिने जानकारी गराएको हो।
‘वहाँको स्वास्थ्य स्थिति सामान्य रहेको छ। आवश्यक परीक्षणहरू पूरा भएपछि आज राती वा भोलिसम्ममा डिस्चार्ज गरिनेछ,’ अस्पताल र प्रधानमन्त्रीका निजी चिकित्सकसमेत रहेकी डा दिव्यासिंह शाहद्वारा संयुक्त रुपमा जारी गरिएको विज्ञप्तिमा भनिएको छ। बुधबार बिहान पौने १० बजेको समयमा उनलाई अस्पताल पुर्याइएको थियो।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












देउवा–खड्काको पूरक निवेदन सर्वोच्चमा दर्ता
आज प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागी हुँदै
केही मानिसहरूलाई अरूको तुलनामा लामखुट्टेले बढी टोक्छन्, यस्तो छ बैज्ञानिक कारण
आज इस्लाम धर्मालम्बीलाइ सार्बजनिक बिदा
ब्रह्मकुमारीको रक्तदानमा ४९ युनिट रगत सङ्कलन





प्रतिक्रिया