आजदेखि नेपाल–भारत ऊर्जासचिवस्तरीय बैठक, यस्ता छन् मुख्य अजेन्डाहरु
विदुर खबर
२०७६ असोज २७ गते ११:३१
काठमाण्डौ । नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको सातौं बैठक आज सोमबारदेखि भारतमा सुरु हुँदैछ ।
बैठकमा अन्तरदेशीय प्रसारणलाइन र इनर्जी बैंकिङलाई मुख्य प्राथमिकतामा राखिनेछ । त्यस्तै बैठकमा भारतसँग विभिन्न ऊर्जासँग सम्बन्धित अजेन्डाहरुमा छलफल र सहमतिको प्रयास गरिने नेपाली अधिकारीहरु बताएका छन् । बैठकको नेतृत्व नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे र भारतका तर्फबाट ऊर्जासचिव एससी गर्गले गर्नेछन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













लाङटाङ राष्ट्रिय निकुञ्जको दादागिरी, कृषि फर्ममा लगाइएको गोलभेडा खेती फडानी
नुवाकोट क्षेत्र नं १ मा रास्वपाबाट उम्मेद्वार बन्ने तिमिल्सिनाको तयारी
शिवपुरी अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण
नयाँ वर्ष सन् २०२६ सुरु
आज १३ औँ राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया