जेल सजाय काटेर स्वदेश फर्किंदा नेपालीको मृत्यु
विदुर खबर
२०७४ चैत १ गते १३:४८
काठमाडौं, १ चैत– मेलिसायमा गैरकानूनी अवस्थामा कार्यरत रहेको अभियोगमा ३ महिना जेल सजाय काटेर नेपाल फर्किने तयारीमा रहेका एक युवकको मृत्यु भएको छ ।
काभ्रेको माझीफेदा स्थायी ठेगाना भएका अंगेश तामाङको घर फर्कने तयारी गरिरहेको अवस्थामा मृत्यु भएको हो ।
मलेसियाको जोहोरस्थित पोन्टेनको फिर्ती केन्द्रमा रहकै अवस्थामा अचानक बिरामी भएपछि अंगेशको उपचारकै क्रममा स्थानीय अस्पतालमा मृत्यु भएको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ ।
३ महिना जेल बसेका अंगेश यही मार्च २२ मा स्वदेश फर्किने मिति तय थियो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












कांग्रेसमा दलको नेता छान्न किचलो, केसीले नछाड्दा सभापति थापा अप्ठ्यारोमा
कांग्रेस नुवाकोटका जिल्ला सदस्य श्रेष्ठले गरे पार्टी परित्याग
इजरायलले लेबनानमा हवाई आक्रमण गर्दा २५० भन्दा बढीको मृत्यु
बागमती प्रदेशका अस्पतालमा रेबिजविरुद्धको खोप अभाव
बागमती प्रदेश उद्योग बाणिज्य संघको अध्यक्षमा श्रेष्ठ निर्वाचित





प्रतिक्रिया