काँग्रेस धादिङका सभापति रमेश धमला मोटरसाईकल दुर्घटनामा घाईते
विदुर खबर
२०७६ असोज २५ गते २०:१६
धादिङ । नेपाली काँग्रेसका धादिङ जिल्ला सभापति रमेश धमला मोटरसाईकल दुर्घटना परि घाईते भएका छन ।
धादिङबेसीको निलकण्ठ नगरपालिका वडा नम्बर १३ साङ्कोष, खुरपाखोलामा कार्यक्रम सकेर फर्कदै गरेका धमला चढेको मोटरसाईकल र्दुघटनामा परेको हो । उनको धादिङ अस्पतालमा सामान्य उपचार गरेपछि काठमाडौंको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । धमलाको दाहिने खुट्टामा गम्भीर चोट लागेको अस्पतालले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना









विदुरका एसईई उत्तीर्ण विद्यार्थीलाई निशुल्क कम्प्युटर डिप्लोमा कोर्स
किस्पाङका कृषकहरूलाई ५० प्रतिशत अनुदानमा दुहुनो गाई भैंसी वितरण
ब्लड डोनर्स एसोसिएसन नुवाकोटको रत्तदान कार्यक्रम सम्पन्न
नुवाकोटको तारकेश्वरका विक्रम थापा मगर पक्राउ
लाङटाङमा रोपिएको स्याउ सप्रिएपछि गाउँले खुशी





प्रतिक्रिया