‘फिल्मीखबर वर्ष व्यक्ति’ सम्मान धुर्मुस र सुन्तलीलाई
विदुर खबर
२०७४ चैत १ गते १३:०३
काठमाडौं । ‘फिल्मीखबर वर्ष व्यक्ति’ सम्मानबाट सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) सम्मानित भएका छन् । चलचित्र सम्बन्धी साप्ताहिक पत्रिका ‘फिल्मीखबर साप्ताहिकले उनीहरुलाई ‘फिल्मीखबर वर्ष व्यक्ति’बाट सम्मान गरेको हाे ।
फिल्मीखवर साप्ताहिकले प्रकाशनको ८ वर्ष पूरा भएको अवसर पारेर बिहीबार सम्मान गरेको हो ।
कार्यक्रममा सम्मानित भएका सिताराम कट्टेलले धुर्मुस सुन्तली फाउण्डेशन सिताराम र कुञ्जनाको मात्रै नभएर हामी सबैको साझा संस्था भएको भन्दै समाजसेवा जारी रहने बताए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











नुवाकोटमा कांग्रेसको संस्थापनइतर पक्षद्वारा छुट्टै सम्पर्क कार्यालय स्थापना
बट्टारको क्रियापुत्री भवनलाई वाटर फिल्टर ट्याङ्की हस्तान्तरण
विदुरको १८ प्रस्ताव: ‘एक वडा एक स्मार्ट सिटी’ देखि विपद तालिम केन्द्रसम्म जिल्लामा पेश गरिने
अब त्रिशूलीमा लामो र अग्लो मोटरेबल पुल
मुटु भक्कानीने , भोटेकोशी बाढीको त्यो क्षण





प्रतिक्रिया