‘वीर विक्रम’ को सिक्वेलमा वर्षाको प्रवेश
विदुर खबर
२०७४ चैत १ गते १२:५९
काठमाडौं । चलचित्र ‘वीर विक्रम’ को सिक्वेलमा नायिका वर्षा सिवाकोटीले अभिनय गर्ने भएकी छन् । चलचित्रलाई मिलन चाम्सले निर्देशन गर्नेछन् ।
गतवर्ष रिलज भएको ‘वीर विक्रम’ मा दयाहाङ राई, दिया पुन, अनुप विक्रम शाही र नाजिर हुसेनको मुख्य भूमिका थियो । दिया पुन यही चलचित्रमार्फत नेपाली रजतपटमा भित्रिएकी थिइन् ।
सिक्वेलमा पनि दयाहाङ राई, अनुप विक्रम शाही, अर्पण थापा, नाजिर हुसेन लगायतका कलाकार भने दोहिरिनेछन् बताइएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











उपकार सहकारी नयाँ स्थानबाट पुनः सञ्चालनमा
बिदुर ५ का बाढी प्रभावितहरुलाई रेडक्रसको नगद सहयोग
नुवाकाेटमा बाढीले बगाएका ‘लकर’का धनी खोज्दै प्रहरी
नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह





प्रतिक्रिया