कांग्रेस नेता डा.मिनेन्द्र रिजालमाथि नेकपाका कार्यकर्ताद्धारा आक्रमणको प्रयास
विदुर खबर
२०७६ असोज १२ गते २१:०४
नुवाकोट । तनहुँको रिसिङ गाँउपालिका भवन उदघाटनका लागि पुग्नुभएका नेपाली कांग्रेसका नेता डा.मिनेन्द्र रिजाललाई नेकपाका कार्यकर्ताहरुले आक्रमणको प्रयास गरेका छन ।
गाँउपालिकाको भवन उदघाटनका लागि गएका डा. रिजाललाई नेकपाका कार्यकर्ताहरुले आक्रमणको प्रयास गरेका हुन ।
डा. रिजाललाई आक्रमणको प्रयास भएपछि उनलाई प्रहरी र कांग्रेस कार्यकर्ताहरुले सुरक्षित स्थानमा राखेका थिए । घटनाको विष्तृत विवरण आउँन बाँकी छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया