एभरेष्ट बैंक बट्टार शाखाद्धारा १० विद्यार्थी सम्मानित
विदुर खबर
२०७६ असोज १२ गते १९:०९
नुवाकोट । एभरेष्ट बैंक बट्टार शाखाले गतवर्षको एसईई परिक्षामा उत्कृष्ट भएका नुवाकोट र रसुवाका १० विद्यार्थीलाई सम्मान गरेको छ ।
आईतबार सामुदायिक बिकास केन्द्र नेपालको ११ औं बार्षिक साधारणसभाको अवसरमा बैकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत दुई जिल्लाका उत्कृष्ट नतिजा हात पार्ने १० जनालाई सम्मान गरेको हो । सम्मानित हुनेमा नुवाकोटका ७ जना र रसुवाका ३ जना विद्यार्थी रहेका छन ।
बैकले आगामी दिनमा सामुदायिक बिकास केन्द्र नेपालको सहयोगमा एसईई परिक्षामा उत्कृष्ट नतिजा हात पार्ने विद्यार्थीलाई सम्मान गर्नै एभरेष्ट बैंक बट्टार शाखाका म्यानेजर उज्वल प्रजापतिले जानकारी दिए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














देउवा–खड्काको पूरक निवेदन सर्वोच्चमा दर्ता
आज प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागी हुँदै
केही मानिसहरूलाई अरूको तुलनामा लामखुट्टेले बढी टोक्छन्, यस्तो छ बैज्ञानिक कारण
आज इस्लाम धर्मालम्बीलाइ सार्बजनिक बिदा
ब्रह्मकुमारीको रक्तदानमा ४९ युनिट रगत सङ्कलन





प्रतिक्रिया