‘फ्रान्सेली स्पाइडरमेन’ अनुमति बिना जर्मनीको स्काइपर टावर चढेपछि पक्राउ
विदुर खबर
२०७६ असोज १२ गते ९:४१
रासस/एएफपी । गगनचुम्बी भवनहरू चढ्न पोख्त ‘फ्रान्सेली स्पाइडरमेन’ अलाइन रोवर्ट जर्मनीको फ्र्याङ्कफर्ट सहरस्थित ‘स्काइपर’ टावर चढेपछि पक्राउ परेका छन्।
सन्ताउन्न वर्षीय रोवर्टले पक्राउ पर्नुभन्दा पहिले आधा घण्टाको छोटो समयमा नै १ सय ५४ मिटर अग्लो ४२ तले भवनमा कुनै सरकारी स्वीकृति र सुरक्षा सामग्रीविना नै चढेका थिए। उनको साहसिक कार्यलाई सडकमा हिँडिरहेका यात्रुले चकित मान्दै अवलोकन गर्नुका साथै फोटोहरू लिएका थिए।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया