ईनारपाटीमा डेंगुबारे जनचेनतामुलक कार्यक्रमको आयोजना
नुवाकोट । नुवाकोटको विदुर आसपासका क्षेत्र डेंग रोगको उच्च जोखिममा देखिएपछि नगरपालिकाभित्र रोगबारे जानकारी दिन जनचेतनामुलक कार्यक्रमलाई तिव्र पारिएको छ ।
सो क्रममा शनिबार विदुर नगरपालिका वडा नम्बर ६ ईनारपाटीमा पनि स्वास्थ्य कार्यालय नुवाकोटको संयुक्त आयोजना तथा जिल्ला प्रहरी कार्यालय नुवाकोटको संयोजन तथा वडा कार्यालयको समन्व्यमा जनचेतनामुलक कार्यक्रमको आयोजना गरिएको छ । वडा कार्यालयदेखी ईनरपाटी एरिया हुँदै “सबै उठौं सबै जुटौं डेंगु बिरुद्दको महाअभियानमा सहभागि होऊ” भन्ने नाराका साथ डेंगुको सम्भाबित बासस्थान तथा डेंगुको लार्भा नष्ट गर्ने तथा जनचेतनामुलक सम्पन्न भएको छ ।
¥यार्लीपछि पुन वडामा गरिएको कोणसभामा डेंगुबाट बच्ने उपाय, डेंगु लागेको मानिसलाई सुरक्षित राख्ने सम्बन्धमा प्रशिक्षण प्रदान गरीएको थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक बलराम श्रेष्ठ,स्वास्थ्य कार्यालयका प्रतिनिधी, विभिन्न संघसंस्थाका प्रतिनिधी तथा सस्थानिय जनप्रतिनिधिहरुको उपस्थीति रहको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकोट–१ मा झण्डै दुई हजार जना एमाले प्रवेश
नुवाकोटमा कांग्रेस सभापति गगनलाई १० किलोको माला
इरानको आक्रमणमा परेर यूएईमा एक नेपालीको मृत्यु
आज राति १२ बजेबाट अन्तर्राष्ट्रिय सीमा नाका बन्द हुने
सुरुङदेखि स्याटेलाइट सहरसम्म, सबै योजनामा म आफैं पहल गर्छु : बद्री मैनाली





प्रतिक्रिया