कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइराला नुवाकोटमा

विदुर खबर २०७६ असोज ७ गते १३:५०

नुवाकोट । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइराला नुवाकोट आएका छन ।

Advertisement

नेपाली कांग्रेसको ’दोस्रो जागरण अभियान’ को समापन कार्यक्रमलाई संबोधन गर्न डा. कोइराला नुवाकोट आएका हुन ।

प्रतिक्रिया