छक्का पन्जा २ आज राति युट्युबबाट रिलिज गरिँदै
विदुर खबर
२०७६ असोज ६ गते १९:४९
नुवाकोट । निर्माता तथा कलाकार दिपकराज गिरीले छक्का पञ्जा २ सोमबार राति युट्युबबाट रिलिज गर्ने जानकारी दिएका छन् ।
उनकाअनुसार सोमबार राति साढे ८ बजे युट्युबबाट छक्का पञ्जा २ रिलिज गरिनेछ । सामाजिक सञ्जाल फेसबुकमा दीपकराज गिरीले ‘छक्का पन्जा २ आज राति ८.३० बजे युटूबमा छक्का पन्जा ३ पनि चाँढै, ढिलो रिलिजको कारण पाएको माया र गाली दूबैको लागि धन्यबाद’ लेखेका छन् । सर्वाधिक हिट चलचित्र ‘छक्का पन्जा २’ दर्शकले युट्युबमा पर्खेर बसेका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकोटमा कांग्रेसको संस्थापनइतर पक्षद्वारा छुट्टै सम्पर्क कार्यालय स्थापना
बट्टारको क्रियापुत्री भवनलाई वाटर फिल्टर ट्याङ्की हस्तान्तरण
विदुरको १८ प्रस्ताव: ‘एक वडा एक स्मार्ट सिटी’ देखि विपद तालिम केन्द्रसम्म जिल्लामा पेश गरिने
अब त्रिशूलीमा लामो र अग्लो मोटरेबल पुल
मुटु भक्कानीने , भोटेकोशी बाढीको त्यो क्षण





प्रतिक्रिया