नेपालको अर्थतन्त्र सुधार्न कांग्रेसको विकल्प छैन डा. महत
विदुर खबर
२०७६ असोज ५ गते १२:५८
नुवाकोट । नेपालको अर्थतन्त्र सुधार्न कांग्रेसको विकल्प नरहेको पुर्व अर्थमन्त्रि तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा.रामशरण महतले बताएका छन ।
शनिवार नेपाली कांग्रेस पञ्चकन्या–काठमाडौँ सम्पर्क समितिले आयोजना गरेको आयोजनामा भएको शुभकामना आदानप्रदान तथा विद्यार्थी सम्मान कार्यक्रममा उनले सो कुरा बताएका हुन् । डा .महतले नेपालको अर्थतन्त्र माथि लैजान कांग्रेसले ल्याएको खुल्ला अर्थनिति नै उपयुत्त रहेको दाबी गरे । उनले नेकपा नेत्तृत्वको सरकारले सस्तो लोकप्रियता कमाउन लागि परको आरोप लगाउँदै आर्थिक परिसुचक नै कम्जोर हुने गरि बजेट बितरण गर्दा देशको आर्थिक स्थिति नै कम्जोर बनेको बताए ।
त्यस्तै कार्यक्रममा पुर्बमन्त्रि एवं नेपाली काङ्ग्रेसका अर्का केन्द्रिय सदस्य अर्जुननरसिंह केसीले काङ्ग्रेस भित्र रहेको गुटउपगुट अन्त्य गर्नुको विकल्प नरहेको बताए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह
नुवाकोट,रसुवा र धादिङका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त 





प्रतिक्रिया