दशैँका लागि अग्रिम टिकट बुकिङ खुल्ला
विदुर खबर
२०७६ असोज ५ गते ११:३४
नुवाकोट । सरकारले आइतबारबाट दशैँका लागि अग्रिम टिकट बुकिङ खुल्ला गरेको छ ।
दशैँमा राजधानी बाहिरिने सर्वसाधारणलाई लक्षित गरि यातायात व्यवस्था विभागले यातायात व्यवसायी महासंघसँगको सहकार्यमा आजबाट अग्रिम टिकट बुकिङ खुल्ला गरेको हो ।
टिकट बुकिङ खुला गरेपछि टिकट काउन्टरमा भीड बढेको छ । लामो दुरीका सवारीको प्रस्थानस्थल नयाँ बसपार्क, कलंकी, बल्खु, पुरानो बसपार्क, कोटेश्वर, गौशाला, चाबहिल, स्वयम्भू, सुन्धारा, लगनखेललगायतका स्थानमा रहेका टिकट काउन्टरमा भीड बढेको छ । यवर्षको दशैंमा करिब ३५ लाख सर्वसाधारण राजधानीबाट बाहिरिने अनुमान गरिएको छ । टिक काट्न काउण्टर पुगेका यात्रुको सहजताका लागि यात्रु सहायता कक्ष पनि सञ्चालनमा राखिएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












विदुरले घरभाडाबापत १० हजार रुपैयाँ उपलब्ध गराउने
विनाशकारी बाढीले त्रिभुवन त्रिशुली मावि पूर्ण रूपमा क्षतिग्रस्त: डिहीबजारमा अस्थायी रूपमा सञ्चालन गरिने
नुवाकाेटमा हैजाविरुद्धकाे खाेप
भत्किएका बाटा र बगेका पुलबीच यादमा सल्बलाएका ‘आफ्ना मानिसहरू’
किस्पाङ बाढीपीडितलाई राहत : मृतक परिवारलाई ३० हजार, घरबारविहीनलाई मासिक ४ हजार





प्रतिक्रिया