विमान दुर्घटनाका मुख्य आरोपी भनिएका पाइलट जीवित
विदुर खबर
२०७४ फागुन ३० गते १४:४४
काठमाडौं । सोमबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनाग्रस्त विमानका चालक जीवित रहेको बताइएको छ । विमान दुर्घटना भए लगत्तै तीन सदस्यीय छानबिन टोली काठमाडौं आइपुगेपछि पाइलटको बारेमा यस्तो रहस्य खुलेको हो ।
विमानस्थलमा रहेको ट्राफिक कन्ट्रोल र पाइलटबीच प्रभावकारी रुपमा संवाद हुन नसक्दा दुर्घटना भएको प्रारम्भिक अनुमान गरिरहेका बेला पाइलट आबिद हसन जिउँदै रहेको बंगलादेशका अधिकारीहरुले उल्लेख गरेका छन् ।
यूएस बंगलाका आसिफ इमरानका अनुसार उनी इन्स्ट्रक्टर थिए । हामीले अहिलेसम्म ट्राफिक कन्ट्रोल र पाइलटबीचको कुराकानी सुनेका छौं । तीन सदस्यीय छानबिन टोली काठमाडौं आइपुगेपछि अनुसन्धान थालेको छ ।इताजाबाट
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा
मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे





प्रतिक्रिया