दशैको लागि असोज १० गतेदेखि नयाँ नोट साट्न पाइने
विदुर खबर
२०७६ भदौ  ३१ गते १९:३५
	
		
	
नुवाकोट । नेपाल राष्ट्र बैंकले असोज १० गतेदेखि नयाँ नोट साट्ने भएको छ । बैंकले दशैँ, तिहार, छठलगायत चाडपर्वका लागि हरेक वर्ष दशैँअघि नयाँ नोट साट्दै आएको छ ।
बैंक तथा वित्तीय संस्थालाई असोज पहिलो हप्ताबाट र सर्वसाधारणलाई लागि असोज १० गतेदेखि नयाँ नोट साट्ने गरी तयारी पूरा भएको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले जानकारी दिए । नयाँ नोट लिएका अरु वित्तस्य संस्थाले पनि असोज १० गतेदेखि मात्र नोट सटही सुरु गर्ने निरौलाले बताए । राष्ट्र बैंकले यो वर्ष १३ अर्ब रुपैयाँका नयाँ तथा सुकिला नोट वितरण गर्ने योजना बनाएको बताएको छ ।
	
सम्बन्धित
 
	
		
	
		
	
		
	
		
	
		
	
		- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
 - २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
 - ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
 - ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
 - ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
 












बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ
माथिल्लो महभीर जाने सडकको ट्रयाक संचालनमा
प्रहरी प्रवक्तामा प्रहरी नायव महानिरीक्षक काफ्ले
नागढुङ्गाबाट लागुऔषधसहित एक जना पक्राउ
१० केजी गाँजासहित एक जना पक्राउ





प्रतिक्रिया