दुई महिनापछि बेत्रावती–मैलुङ–स्याफ्रुवेशी सडकखण्ड सुचारु
विदुर खबर
२०७६ भदौ ३१ गते १८:३७
रसुवा । मनसुनको कारण बन्द गरिएको बेत्रावती–मैलुङ–स्याफ्रुवेशी सडकखण्ड २ महिनापछि सञ्चालनमा आएको छ ।
जिल्ला प्रशासन कार्यालय रसुवा, प्रतिनिधिसभा सदस्य मोहन आचार्य, संविधानसभा सदस्य जनार्दन ढकाल, गोसाँईकुण्ड गाउँपालिका,रसुवागढी जलविधुत आयोजना, सडक डिभिजन नुवाकोट, चिलिमे जलविधुत आयोजना, गल्छी–रसुवागढी सडक योजना, लगायतको सहयोगमा सडक सुचारु गरिएको हो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया