दुई महिनापछि बेत्रावती–मैलुङ–स्याफ्रुवेशी सडकखण्ड सुचारु

विदुर खबर २०७६ भदौ ३१ गते १८:३७

रसुवा । मनसुनको कारण बन्द गरिएको बेत्रावती–मैलुङ–स्याफ्रुवेशी सडकखण्ड २ महिनापछि सञ्चालनमा आएको छ ।

Advertisement

जिल्ला प्रशासन कार्यालय रसुवा, प्रतिनिधिसभा सदस्य मोहन आचार्य, संविधानसभा सदस्य जनार्दन ढकाल, गोसाँईकुण्ड गाउँपालिका,रसुवागढी जलविधुत आयोजना, सडक डिभिजन नुवाकोट, चिलिमे जलविधुत आयोजना, गल्छी–रसुवागढी सडक योजना, लगायतको सहयोगमा सडक सुचारु गरिएको हो ।

प्रतिक्रिया