शेयर बजारमा उछाल, २६ अङ्कको वृद्धि

विदुर खबर २०७६ भदौ ३१ गते १५:२१

नुवाकोट । साताको तेस्रो दिन शेयर बजारमा २६ अङ्कको वृद्धि भएको छ ।
लगातार शेयर बजार घटिहेको अवस्थामा आज २६ दशमलव ९१ प्रतिशत बजार बढ्दा लगानीकर्ताको मुहारमा खुशी छाएको छ ।

Advertisement

मंगलबार सबैभन्दा बढी शिवम सिमेन्टका ग्राहकले कमाउँदा, गुरास लघुवित्त, राधी र अपि पावरका लगानीकर्ताले पनि झण्डै १० प्रतिशतले कमाएका छन भने एभेष्ट इन्स्योरेन्स र अरुण कावेलीका लगानीकर्ताले ५ प्रतिशत गुमाएका छन ।

प्रतिक्रिया