रिमालको “शितल दिने पिपल छायाले” बजारमा
विदुर खबर
२०७६ भदौ ३१ गते ७:०८
विदुर । बिष्णु रिमालको “शितल दिने पिपल छायाले” बोलको गीत बजारमा आएको छ ।
विदुर नगरपालिका वडा नम्बर ६ घर भएका रिमालले सितल दिने पिपल छायाले बोलको गीत बजारमा ल्याएका हुन । जुन गीतमा स्वर,शब्द र सङ्गीत उनकै रहेको छ ।
स्वरमा मनिशा धमलाले सघाएकी छिन । गितको म्युजिक भिडियोमा समेत रिमाललाई देऋन सकिन्छ । सानै उमेरदेखि संगीत रुचि राख्ने बिष्णु साङ्गितिक क्षेत्रमा केही गर्न चाहन्छ्न ।
यो गीतबाट पनि उनी उत्साहित छ्न । बिष्णुको सांगितिक क्षेत्रमा यो पहिलो प्रयास हो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











फेरि ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो ?
युनाइटेड आधारभुत विद्यालयलाई लुम्बिनी विकास बैंकको डेक्स बेन्च सहयोग
चुनावमा पछारिइसक्यौं, अब अहंकार त्यागेर मिलौं : गुरुङ
खेलकुद क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन हुनु आवश्यक छ : लामिछाने
चट्याङबाट क्षति पुगेको रसुवाको विद्युत् सेवा सञ्चालनमा





प्रतिक्रिया