पत्रकार अधिकारीलाई औधोगिक शान्ति नेपाल पत्रकारिता सम्मान
विदुर खबर
२०७६ भदौ २७ गते ८:०७
विदुर । नुवाकोटबाट प्रकाशन हुदै आएको सुन्दरादेबी संदेश साप्ताहिकको कार्यकारी सम्पादक तथा नेपाल प्रेस युनियन नुवाकोटका अध्यक्ष किरण अधिकारी औधोगिक शान्ति नेपाल पत्रकारिता सम्मानबाट सम्मानित भएका छन ।
करिब एक दशकदेखि पत्रकारिता रही कला क्षेत्रमा योगदान पुराएको भन्दै अधिकारीलाई सम्मन गरिएको हो । अधिकारीलाई पुर्बप्रधानमन्त्रि तथा नेकपाको बरिस्ट न माधब नेपाल ,नेकपाको स्थायी समिति सदस्य घनश्याम भुसाल ,पुर्व अर्थमन्त्री तथा गीतकार एसपी कोईराला तथा चलचित्र बिकास बोर्डको अध्यक्ष केशब भट्टाराईले संयुक्त रुपमा सम्मान गरेका हुन ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













त्रिशूलीको कटानले तारुकाघाट र दर्शनटार जोखिममा
ढुङ्गे-त्रिशूली जोड्ने पुल र अस्थायी आवासको माग गर्दै नुवाकोटमा विरोध प्रदर्शन
नुवाकोटमा कांग्रेसको संस्थापनइतर पक्षद्वारा छुट्टै सम्पर्क कार्यालय स्थापना
बट्टारको क्रियापुत्री भवनलाई वाटर फिल्टर ट्याङ्की हस्तान्तरण
विदुरको १८ प्रस्ताव: ‘एक वडा एक स्मार्ट सिटी’ देखि विपद तालिम केन्द्रसम्म जिल्लामा पेश गरिने





प्रतिक्रिया