दिपकको “नसम्झेको दिन छैन” सार्वजनिक (भिडियोसहित)
विदुर खबर
२०७६ भदौ २२ गते ७:५३
नुवाकोट । कलाकार दिपक चालिसे (सफल)को नयाँ गीत सार्वजनिक भएको छ ।
‘नसम्झेको दिन छैन कुनै’ बोलको गीतमा गोपाल तिमल्सिना र देवि घर्तिको स्वर छ । कलाकार चालिसेको शब्द रचना रहेको गीतमा गायक तिमल्सिनाको संगीत छ । सुन्दर शब्द र मिठो गीतको भिडियो पनि दमदार बनेको छ । आरभ प्रोडक्सनले निर्माण गरेको भिडियोमा गोपाल तिमल्सिना र खुसी चालिसेको अभिनय छ । सागर गौतमको छायांकन रहेको गीतको भिडियोलाई राजेश कुमारले सम्पादन गरेका हुन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












लुम्बिनी बिकास बैंक बट्टारकाे सुलक्षणा माविका विद्यार्थीहरूलाई शैक्षिक सामग्री
प्रेस स्वतन्त्रताको हनन कसैले पनि गर्न सक्दैन : सञ्चारमन्त्री तिमिल्सिना
हिरारत्न हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने
अजिंगरे माबिबाट वडा कार्यालय जोड्ने सडकको कालोपत्रे सम्पन्न
मूल्यवृद्धिको मार खेप्दा पनि धादिङको कालिदह खोलामा स्थायी पुल निर्माण सम्पन्न





प्रतिक्रिया