प्रदेशसभा निर्वाचन क्षेत्र केन्द्रित कांग्रेसको जागरण अभियान
विदुर खबर
२०७६ भदौ २० गते ९:२४
नुवाकोट । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस दोस्रो चरणको हिमाल, पहाड, तराई–मधेस जागरण अभियानमा जुटेको छ।यही भदौं २४ देखि शुरू गरी असोज ७ गते समापन गरिने जागरण अभियान प्रदेशसभा निर्वाचन क्षेत्र केन्द्रित हुने कांग्रेसले जनाएको छ। यसअघि कांग्रेसले पहिलो चरणअन्तर्गत जिल्ला केन्द्रित जागरण अभियान सम्पन्न गरेको थियो।पार्टीलाई थप मजबुत र संगठित बनाउनुका साथै सरकारका गलत क्रियाकलापलाई झण्डाफोर गर्दै आम मतदातालाई भरोसा दिलाउने लगायत १५ वटा उद्देश्यका साथ दोस्रो चरणको जागरण अभियान शुरू गर्न लागेको कांग्रेसले पहिलो चरणको अभियानमा आम कार्यकर्ताबाट आएको गुनासा सम्बोधन गरेको जनाएको छ।
यसअघि वैशाख १५ देखि जेठ १५ सम्म आयोजना गरेको जागरण अभियानमा आम कार्यकर्ताले नेतृत्वको चर्को आलोचना गरेका थिए।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने
किस्पाङ गाउँपालिका अध्यक्ष सिंहदरबारबाटै पक्राउ





प्रतिक्रिया