रसुवा प्रहरीको दादागिरी, बिच सडकमै गाडी चालकमाथि निर्घात कुटपिट
विदुर खबर
२०७६ भदौ १७ गते २०:१२
रसुवा । जिल्ला प्रहरी कार्यालय रसुवाले बिच सडकमै गाडी चालकलाई निर्घात कुटपिट गरेर दादागिरी देखाएको छ ।
रसुवाको गोसाइँकुण्ड गाउँपालिकाको नेपाल–केरूङ सिमाना टिमुरेमा प्रहरीले गाडी चालकमाथि सडकके समाएर व्यापक कुटपिट गरेको छ । प्रहरीले चालकलाई ज्यादती गरेको भन्दै रसुवा प्रहरीको अहिले समाजिक संजालमा व्यापक विरोध भइरहेको छ । घटनाको विषयमा जिल्ला प्रहरी कार्यालय भने अझै मौन बसेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














प्रवासी नेपाली मञ्च यूएईको अध्यक्षमा नुवाकोटका भण्डारी चयन
देउवाले शंशाक कोइराला नेतृत्वको भेलालाई सम्बोधन गर्ने
माथिल्लो मैलुङ खोला जलविद्युत ११ करोड १२ लाख नाफा कमायाे
वेवारिसे अवस्थामा फेला परेका मिजारको वडाध्यक्ष न्यौपानेद्धारा उद्धार
म्यागङ गाउँपालिका सूचना प्रविधि अधिकृत अख्तियारको फन्दामा





प्रतिक्रिया