सोमबार इतिहासमै पहिलोपल्ट भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद् बैठक बस्ने
विदुर खबर
२०७६ भदौ ९ गते ६:३५
नुवाकोट,सोमबार इतिहासमा नै पहिलो पटक भिडियो कन्फेन्समार्फत् मन्त्रिपरिषद् बैठक बस्ने भएको छ।
दिउँसो १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भिडियो कन्फ्रेन्समार्फत् मन्त्रिपरिषद बैठक बस्न लागेको हो। प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि सिंगापुरमा रहेकाले भिडियो कन्फ्रेन्समार्फत बैठक बस्न लागेको हो । प्रधानमन्त्री सिंगापुरबाटै भिडियोमा सामेल हुनेछन्।
बैठककाे अध्यक्षता पनि प्रधानमन्त्रीले नै गर्नेछन्। यसअघिको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री सिंगापुर रहँदा भिडियो कन्फ्रेन्समार्फत् बैठक बस्ने निर्णय गरेको थियो।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकोटको ककनीमा पेस्तोल फेला प¥र्यो
अल्जाइमर्स रोग लागेर विस्मृतिमा गइसकेका पूर्वमन्त्री रामशरण महतमाथि किन चलाइयो मुद्दा ?
रसुवामा भालुको आक्रमणबाट दुई जना घाइते
पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा





प्रतिक्रिया