महेशको ‘दिदीभाइ’ बजारमा
विदुर खबर
२०७६ भदौ ७ गते १७:२०

नुवाकोट, लोक दोहोरी गीत ‘दिदी भाइ’ बजारमा आएकाे छ।
गीतमा महेश नेपालको शब्द र गायिका गीता देवीकाे लय तथा संगीत रहेकाे छ। गीतमा दिनेश तिमल्सिना र सुमित्रा तिमल्सिनाले स्वर दिएका छन्।
गीतको भिडियोको निर्देशन सविन गाैतमले गरेका छन्। भिडियोमा सविन, सुमित्रा र हरि कुँवरले अभिनय देख्न सकिन्छ। भिडियोलाई सागर गाैतमले छायांकन गरेका छन्।
सम्बन्धित
प्रतिक्रिया