झगडा छुट्टाउन जाँदा नुवाकोटको तारकेश्वरमा एक महिलाको ज्यान गयो
विदुर खबर
२०७६ साउन २८ गते १६:३६

नुवाकोट, नुवाकोटको तारकेश्वर गाउँपालिका वडा नम्बर १ दाङसिंहमा श्रीमान श्रीमतिविचको झगडा छुट्टाउन जाँदा एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानिय ५५ वर्षिय लालमाया तामाङ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । गाउँका मेघवहादुर तामाङ र उनकी श्रीमति चिनिमाया तामाङबिच सोमाबार विवाद भएको थियो । विवादले उग्र रुप लिएपछि चिनिमाया लालमायाको घरमा वास बस्न गएकी थिइन । तर राती १० बजे मेघवहादुर श्रीमतिलाई लिन लालमायाको घरमा पुगेपछि पुन विवाद भएको प्रहरी निरिक्षक विष्णुहरी फुयालले जानकारी दिए ।
Advertisement
विवादमा सहजीकरण गर्न खोज्दा लालमाया आफ्नै घरको आँगनमा लडेर वेहोस भएकी थिइन । उनको उपचारको लागि त्रिशुली अस्पताल लैजाँदा मंगलबार चिकित्सकले मृत घोषण गरेका थिए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












विदुर १३ वडा कार्यालय नयाँ भवनबाट सञ्चालनमा
रसुवागढी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन बन्द
नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजतपत्र स्वतः खारेज
कतारका पूर्व अमिर अल थानीको निधन
माइतीघरमा सुकुम्बासीहरूको प्रदर्शन जारी





प्रतिक्रिया