केटि बेचेको आरोपमा दुप्चेश्वरका दुई युवक पक्राउ
विदुर खबर
२०७६ साउन २७ गते १३:१५

नुवाकोट, केटि बेचेको आरोपमा नुवाकोटको दुप्चेश्वर गाउँपालिकाका दुई युवक भत्तपुरबाट पक्राउ परेका छन ।
पक्राउ पर्नेमा दुप्चेशवर गाउँपालिका वडा नम्बर ७ का अजय तामाङ र राजु तामाङ रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई भत्तपुरको जागतिबाट पक्राय गरिएको जिल्ला प्रहरी कार्यालय भत्तपुरले जनाएको छ ।
युवकहरुले महिलालाई आर्कषक रोजगारीमा लगाईदिने भन्दै प्रलोभनमा पारेर बेचेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












विदुर १३ वडा कार्यालय नयाँ भवनबाट सञ्चालनमा
रसुवागढी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन बन्द
नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजतपत्र स्वतः खारेज
कतारका पूर्व अमिर अल थानीको निधन
माइतीघरमा सुकुम्बासीहरूको प्रदर्शन जारी





प्रतिक्रिया