मोतिराज खनालको तीजको कोसेली ‘सधैं तमासा’ [भिडियो]
विदुर खबर
२०७६ साउन २२ गते १०:३६
हरितालिका तीज नजिकिएसँगै यससम्बन्धी गीतहरुको बजार पनि तातेको छ।
तीजको गीत निकाल्ने लहरमा महिला कलाकार मात्र नभई पुरुष गायक पनि व्यस्त छन्। पछिल्लो समयमा यो महिलाको मात्र नभई पुरुषको पनि चाड हो भन्ने दाबी सुरु हुन थालेको छ। तीजलाई लक्षित गर्दै सन्देशमुलक, वेदना र व्यंग्ययुक्त गीतहरु बजारमा आउन थालेका छन्। यही छेको पारेर गायक मोतीराज खनालले ‘सधैं तमासा’ बोलको गीत बजारमा ल्याएका छन्।
खनाललाई गायनमा राधा अधिकारीले साथ दिएकी छन्। तीजका नाममा भइरहेका विकृतिहरुको व्यग्य गीतको रुपमा खनालले यसलाई बजारमा ल्याएका हुन्। उनले गतवर्ष ‘क्या राम्री पुतली’ बोलको तीज गीत बजारमा ल्याएका थिए। तीजका नाममा भइरहेका विकृति र विसंगतिलाई चिराफार गर्न उनले यस्ता गीतहरु गाउँदै आएको बताए।
गीतको भिडियोः
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














तारकेश्वरमा ७४ घरको एकीकृत बस्ती बन्ने, पुनर्वास प्रक्रिया सुरु
विदुरले घरभाडाबापत १० हजार रुपैयाँ उपलब्ध गराउने
विनाशकारी बाढीले त्रिभुवन त्रिशुली मावि पूर्ण रूपमा क्षतिग्रस्त: डिहीबजारमा अस्थायी रूपमा सञ्चालन गरिने
नुवाकाेटमा हैजाविरुद्धकाे खाेप
भत्किएका बाटा र बगेका पुलबीच यादमा सल्बलाएका ‘आफ्ना मानिसहरू’





प्रतिक्रिया