पूर्णकला बि.सी. र एम टि महरले ल्याए नचाउने तीज गीत(भिडियो)
विदुर खबर
२०७६ साउन १२ गते १९:१०
नुवाकोट, नव लोकदोहोरी गायक एमटि महर र गायिका पूर्णकला बीसीको स्वरमा करोडको गाडीमा बोलको तीज गीत सार्वजनिक भएको छ । गीतलाई शनविार एमटि महर अफिसियल यूट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
गीतमा गायक महरले नै लय तथा शब्द भरेका छन् । विक्रम चौहानले निर्देशन गरेको गीतको भिडियो निकै रोमान्चक बनेको छ । गीतमा गायक महरका साथमा मोडल दिपिशा बि.सी. र आयुष्मा सुनुवारको नृत्य देख्न सकिन्छ ।
https://youtu.be/c7f7e_7-0iI
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया