त्रिशुलि नदिमा एक युवकको शव भेटियो
नुवाकोट साउन ३, नुवाकोटको त्रिशुलि नदि किनारमा एक युवकको शव भेटिएको छ ।
दार्चुला घर भई हाल कन्चनपुर चादनि गाउँपालिमा बसोबास गर्दै आएका ४१ वर्षिय एक युवक त्रिशुलि खोलामा मृतक भेटिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । मानसिक सन्तुलन कमजोर भएकाले उपचारका लागि साउन १ गते काठमाण्डौ ल्याईएको शंकर भट्ट कोठा बाट भागेर शुक्रबार बेलकोटगढि नगरपालिका वडा नं ५ केउरीनि स्थित त्रिशुलि नदिमा शव भेटिएको प्रहरीले जनाएको छ ।
त्रिशुलि नदि किनारमा मृतक अवस्थामा भेटिएको भट्ट शव शुक्रबार दिउँसो ३ बजे भेटे पश्चात तत्कालै घटना स्थलमा प्रहरी चौकि तारुका र जिल्ला प्रहरी कार्यालय नुवाकोट बाट प्रहरी टोलि खटिएको प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक कृष्णबहादुर पल्लिमगरले जानकारी दिनुभएको छ । युवकको शव पोष्टमार्टमका लागि नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा राखिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












विदुर १३ वडा कार्यालय नयाँ भवनबाट सञ्चालनमा
रसुवागढी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन बन्द
नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजतपत्र स्वतः खारेज
कतारका पूर्व अमिर अल थानीको निधन
माइतीघरमा सुकुम्बासीहरूको प्रदर्शन जारी





प्रतिक्रिया