पासाङल्हामु राजमार्ग अवरुद्ध, ककनीको निगालेमा पहिरो गयो
विदुर खबर
२०७६ असार २८ गते ९:२०
नुवाकोट असार २८, ककनी गाउँपालिका वडा नम्बर ४ निगालेमा गएको पहिरोको कारण पासाङल्हामु राजमार्ग अवरुद्ध भएको छ ।

फाईल फोटो
शनिवार विहान ६ बजेदेखि निरन्तर पहिरो आइरहँदा पासाङल्हामु राजमार्ग अन्र्तगत काठमाण्डौ–ककनी–त्रिशुली सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ । पहिरोको कारण अवरुद्ध भएको सडक सुचारु गर्न अहिले काम भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरिक्षक कृष्णपल्ली मगरले बताए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











नुवाकाेटमा अन्तर विद्यालय कविता प्रतियोगिता सम्पन्न
विदुर १३ वडा कार्यालय नयाँ भवनबाट सञ्चालनमा
रसुवागढी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन बन्द
नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजतपत्र स्वतः खारेज
कतारका पूर्व अमिर अल थानीको निधन





प्रतिक्रिया