यस्तो रह्यो तुप्चेको धान रोपाईँ महोत्सव (फोटो फिचर)
विदुर खबर
२०७६ असार १५ गते १३:०७
नुवाकोट असार १५, ‘मानो रोपेर मुरी उब्जाउने’ महिना मानिने असारको मध्य दिन अर्थात असार १५,धान दिवस र रोपाईं महोत्सव नुवाकोटमा पनि विविध कार्यक्रम गरि मनाइएको छ ।
दिबसको अवसरमा धान उत्पादन र बृद्धि गरी किसानहरुलाई कृषी पेशातर्फ उन्मुख र उत्साहित गराउने उद्धेश्यले नुवाकोटको तुप्चेमा १६ औँ धान दिवस तथा बृहत रोपाई महोत्सवको आयोजना गरिएको छ ।
बिदुर नगरपालिका वडा नम्बर ७ तुप्चेमा रहेको साबीम कृषी सहकारी संस्था लिमिटेडले दिवसका अबसरमा धान दिबस तथा रोपाई महोत्सव आयोजना गरेको हो ।


Advertisement
तश्वीर सुवास श्रेष्ठको फेसबुकबाट
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त
नुवाकोटका बाढी प्रभावित क्षेत्रमा जसपा नेपालको टोली: राहत र पुनर्स्थापनामा गति दिन माग
त्रिशूलीको कटानले तारुकाघाट र दर्शनटार जोखिममा
ढुङ्गे-त्रिशूली जोड्ने पुल र अस्थायी आवासको माग गर्दै नुवाकोटमा विरोध प्रदर्शन





प्रतिक्रिया