यस्तो रह्यो तुप्चेको धान रोपाईँ महोत्सव (फोटो फिचर)

विदुर खबर २०७६ असार १५ गते १३:०७

नुवाकोट असार १५, ‘मानो रोपेर मुरी उब्जाउने’ महिना मानिने असारको मध्य दिन अर्थात असार १५,धान दिवस र रोपाईं महोत्सव नुवाकोटमा पनि विविध कार्यक्रम गरि मनाइएको छ ।

Advertisement

दिबसको अवसरमा धान उत्पादन र बृद्धि गरी किसानहरुलाई कृषी पेशातर्फ उन्मुख र उत्साहित गराउने उद्धेश्यले नुवाकोटको तुप्चेमा १६ औँ धान दिवस तथा बृहत रोपाई महोत्सवको आयोजना गरिएको छ ।

बिदुर नगरपालिका वडा नम्बर ७ तुप्चेमा रहेको साबीम कृषी सहकारी संस्था लिमिटेडले दिवसका अबसरमा धान दिबस तथा रोपाई महोत्सव आयोजना गरेको हो ।

Advertisement

Advertisement

तश्वीर सुवास श्रेष्ठको फेसबुकबाट

प्रतिक्रिया