राष्ट्रपति उम्मेदवारबारे छलफल गर्न कांग्रेसले बोलायो बैठक
विदुर खबर
२०७४ फागुन २२ गते ९:४६
२२ फागुन, काठमाडौं । राष्ट्रपतिको उम्मेदवारबारे छलफल गर्न नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको छ । बुधबार विहान ९ बजे पार्टी कार्यालय सानेपामा बैठक बोलाइएको छ ।
राष्ट्रपति निर्वाचनका लागि बुधबार उम्मेदवारी दिने कार्यतालिका छ । तर कांग्रेसमा अहिलेसम्म उम्मेदवारी दिने कि नदिने भन्ने विषयमा दुई मत छ । केहीले पार्टीले उम्मेदवारी दिनुपर्ने धारणा राखेका छन् भने केहीले नजित्ने चुनाव लड्नुभन्दा उम्मेदवारी नदिएर सकारात्मक सन्देश दिनुपर्ने धारणा राखेका छन् ।
कांग्रेसमा उम्मेदवारी दिने विषयमा सहमति जुटेमा नेता मानबहादुर विश्वकर्माला२ उम्मेदवार बनाउने तयारी छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा
मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे





प्रतिक्रिया