तादी खोलामा पानी खान गएका रामचन्द्र अझै फर्किएनन
विदुर खबर
२०७६ जेठ २५ गते १५:४१
नुवाकोट जेठ २५, तादी खोलामा पानी प्युँन गएका पन्चकन्या गाउँपालिका वडा नम्बर २ कविलास का १७ वर्षिय रामचन्द्र श्रेष्ठ बेपत्ता भएका छन ।
बिहिबार बेल्कोट तादी पुलमुनिको खोलामा पानी खान जादा चिप्लिएर खोलामा झेरका श्रेष्ठ बेपत्ता भएका थिए ।
बेपत्ता भएको तीन दिन बितिसक्दा समेत नभेटिएपछि उनका दाजुले सबैसँग सहयोगको अपिल गरेका छन । उनलाई भेट्नेहरुले ९८०३३४३७९० मा सम्पर्क गर्न श्रेष्ठका परिवारले अनुरोध गरेका छन ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नुवाकोटमा बाढीको ताण्डव : बगर बने बस्तीहरू
देउवा–खड्काको पूरक निवेदन सर्वोच्चमा दर्ता
आज प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागी हुँदै
केही मानिसहरूलाई अरूको तुलनामा लामखुट्टेले बढी टोक्छन्, यस्तो छ बैज्ञानिक कारण
आज इस्लाम धर्मालम्बीलाइ सार्बजनिक बिदा





प्रतिक्रिया