नुवाकोट गोल्डकप : सेमिफाइनलको लागि आज नेपाल आर्मी र संकटा भिड्दै

विदुर खबर २०७६ जेठ २५ गते १:५४
फाईल फोटो

      फाईल फोटो

नुवाकोट जेठ २५, नुवाकोटमा जारी दोस्रो नुवाकोट गोल्डकप फुटवल प्रतियोगिता अन्र्तगत सेमिफाइनल प्रवेशको लागि शनिवार नेपाली आर्मी क्लब र संकटा क्लब भिड्दै छन ।

Advertisement

संकटा यसअघि चितवन ११ लाई २–१ गोल अन्तरले पराजित गर्दै क्वाटफाईनलमा प्रवेश गरेको हो भने नेपाल आर्मी क्लब सिधै वाई पाएर क्वाटरफाईनलमा प्रवेश गरेको हो । यसअघि बिहिबार उत्कृष्ट खेल प्रर्दशन गरेको संकटा आजपनि राम्रो फुटवल खेलेर सेमिफाईनल प्रवेश गर्न चाहान्छ भने नेपाल आर्मी पनि पहिलो सहभागितामै सुखद शुरुवात गर्न गरेर सेमिफाइनलको यात्रा निश्चित गर्न चाहान्छ ।

१० टिमको सहभागिता रहेको प्रतियोगिताको उपाधि जित्नेले ६ लाख रुपैयाँ र उपविजेताले ३ लाख रुपैयाँ हात पार्नेछ ।

Advertisement

प्रतिक्रिया