जिल्ला अस्पताल त्रिशुलीमा हिमालयन बैकको एटिएम सेवा
विदुर खबर
२०७६ जेठ २० गते १४:३९
नुवाकोट जेठ २०, नुवाकोटको कोलनीमा रहेको जिल्ला अस्पताल त्रिशुलीमा सोमबारदेखि हिमालयन बैक लिमिडेटले एटिएम सेवा शुरु गरेको छ ।
अस्पतालमा आउने बिरामीका आफन्त र कोलनीका स्थानियबासीलाई मध्यनजर गरि एटिएम सेवा शुरु गरिएको बैकंका शाखा प्रबन्धक निना प्रधानले जानकारी दिइन ।
हिमालयन बैकको विदुर नगरपालिकाको बट्टार, म्यागङ गाउँपालिका र तारकेश्वर गाउँपालिकामा रहेको तीन शाखामार्फत नुवाकोटमा सेवा प्रवाह गरिरहेको छ । अस्पतालमा एटिएमको शुरुवात भएकोमा विरामीका आफन्त र स्थानियबासीले खुशी व्यक्त गरेका छन ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरले घरभाडाबापत १० हजार रुपैयाँ उपलब्ध गराउने
विनाशकारी बाढीले त्रिभुवन त्रिशुली मावि पूर्ण रूपमा क्षतिग्रस्त: डिहीबजारमा अस्थायी रूपमा सञ्चालन गरिने
नुवाकाेटमा हैजाविरुद्धकाे खाेप
भत्किएका बाटा र बगेका पुलबीच यादमा सल्बलाएका ‘आफ्ना मानिसहरू’
किस्पाङ बाढीपीडितलाई राहत : मृतक परिवारलाई ३० हजार, घरबारविहीनलाई मासिक ४ हजार





प्रतिक्रिया