विप्लव माओवादीको नेपाल बन्दको प्रभाव : नुवाकोट ठप्प
विदुर खबर
२०७६ जेठ १३ गते १:१६
नुवाकोट जेठ १३, प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी विप्लव माओवादीले सोमबार आह्वान गरेको नेपालबन्दको प्रभाव नुवाकोटसहित देशभर परेको छ ।
बन्दको कारण नुवाकोटको शैक्षिक संस्था, यातायातका साधन तथा राजमार्गहरु पुर्ण रुपमा बन्द भएको छ । आईतबार बन्दको लागि ठाउँठाउँमा बम बिस्पोटका घटना भएको हुँदा आजको बन्दप्रति आम सर्वसमधारणहरु त्रसित भएका छन । बन्दले नुवाकोट रसुवालगायत देशभरको जनजीवन ठप्प भएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











विदेश पठाइदिने नाममा करोडौं ठगी, सात जना पक्राउ
महतको स्वास्थ्य जाँच गराउन अदालतको आदेश
देशभरका सीडीओलाई गृहको पत्र– अतिक्रमित संरचना हटाउन सुरक्षा प्रबन्ध मिलाउनू
स्लोभाकिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
देशभर बादल, धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना





प्रतिक्रिया