प्रदेश नम्बर ३ रेडक्रसको महाधिवेशन हेटौंडामा हुँदै
विदुर खबर
२०७५ चैत ४ गते १३:१२
नेपाल रेडक्रस सोसाइटी प्रदेश नम्बर ३ को महाधिवेशन चैत २९ र ३० गते हेटौंडामा हुने भएको छ ।
शनिवार काभ्रेमा बसेको प्रदेश समितिको बैठले उक्त निर्णय गरेको हो । नेपाल रेडक्रसले नयाँ संरचना र नयाँ बिधानको अभ्यास एकै पटक गर्दै छ ।
महाधिवेशनमा रेडक्रसको भुमिका आगामी दिनमा लिने रणनीति तथा नीति कार्यक्रम पारित गरिने नेपाल रेडक्रस सोसाइटी प्रदेश सयोजक कृष्णगोपाल लगेजुले बताउनुभयो । महाधिवेशनले अध्यक्ष उपाध्यक्ष महासचिव उपमहासचिव कोषाध्यक्ष र ७ सदस्य सहित १२ सदस्यीय प्रदेश समिति दुई बर्षको लागि निर्वाचित गर्ने नेपाल रेडक्रस सोसाइटी प्रदेश सचीव रामजी पौडेलले जानकारी दिनुभयो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा
मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे





प्रतिक्रिया