प्रदेश नं ३ महिला फुटवलमा नुवाकोट तेस्रो
विदुर खबर
२०७५ फागुन २१ गते १४:२४
नुवाकोट, प्रदेश नं ३ स्तरीय खेलकुद प्रतियोगिता अन्र्तगत महिला फुटवलमा नुवाकोटको महिला फुटवल टोली तेस्रो भएको छ ।
सिन्धुपाल्चोकमा फागुन १८ गतेदेखि शुरु भएको प्रतियोगितामा नुवाकाटे चेलीले मंगलबार चितवनलाई २ का विरुद्ध शुन्य गोलले पराजित गर्दै तेस्रो स्थान हात पारेका हुन । नुवाकोटको तर्फबाट यमुना मगरले पहिलो हाफको १६ मिनेटमा पेनाल्टि मार्फत गोल नुवाकोटलाई एकम गोलको अग्रता दिलाइन । चितवनका खेलाडीले नुवाकोटका खेलाडीलाई डिबक्सभित्र लडाएपछि नुवाकोटले पेनाल्टि पाएको थियो । त्यस्तै खेलको दोस्रो हाफको ११ मिनेटमा नुवाकोटकि अस्मिता राईले गोल गर्दै नुवाकोटको अग्रता दोब्बर पारिन । त्यसपछि खेलमा कुनैपनि गोल भएन र नुवाकोट शुन्यका विरुद्ध २ गोलले विजयी भयो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













म्यागङ गाउँपालिका सूचना प्रविधि अधिकृत अख्तियारको फन्दामा
चेक, व्यवसाय र न्याय: नेपाली व्यवसायीमाथि बढ्दो अन्याय र कानुनी सुधारको अपरिहार्यता
सिन्धुली कार दुर्घटना, ३ जना सुनकोशी नदीमा बेपत्ता
जर्मनीमा गर्मीले मृत्यु हुनेको संख्या १० हजार नाघ्यो
पेट्रोलियम पदार्थको मूल्य बढ्यो





प्रतिक्रिया