धादिङको नेत्रावती खुला दिसामुक्त
विदुर खबर
२०७५ पुष २ गते १३:२८
धादिङको नेत्रावती डब्जोङ गाउँपालिकालाई आइतबार खुला दिसामुक्त गाउँपालिका घोषणा गरिएको छ ।
यसअघि तत्कालीन मुरलीभञ्याङ र मैदी गाविसले खुल्ला दिसामुक्त गाविस घोषणा भइसकेका छन् । पुस महिनाभित्र धादिङलाई खुला दिसामुक्त जिल्ला घोषणा गर्ने कार्यक्रम रहेको बताइन्छ ।
नेतृत्व विकासका लागि भाषणकला तालीम
नीलकण्ठ नगरपालिका–८ मुरलीभञ्ज्याङमा तीनदिने भाषणकला तालीम सम्पन्न भएको छ । मण्डली महिला विकास बहुउद्देशीय सहकारी संस्थाको आयोजनामा उक्त तालीम सम्पन्न भएको हो ।
संस्थाका अध्यक्ष भगवती पौडेलका अनुसार नेतृत्व विकास र महिला सशक्तीकरणका लागि उक्त भाषणकला तालीम सञ्चालन गरिएको थियो । तालीममा १९ जना महिलाको सहभागिता थियो ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











देउवा दम्पती थप उपचारका लागि आज सिंगापुर जाँदै
मापसे गरेर बस चलाउने विदुरका राजु पक्राउ
विद्यार्थीलाई झोलासहितको स्टेशनरी सामग्री वितरण
धादिङका स्थानीय पारिजात संरक्षणमा जुटे
केन्द्रीय कारागार जाने बाटो पुनर्निर्माण हुँदै





प्रतिक्रिया