त्रिशुली जलविद्युुत् केन्द्रको ब्रेकर पड्किएर आगलागी, दुईजना घाईते, एकको अबस्था गम्भीर

नुवाकोट,त्रिशुली जलविद्युुत् केन्द्रको ब्रेकर पड्किएर आगलागी हुँदा दुई जना घाईते भएका छन् भने एकको अबस्था गम्भीर रहेको छ ।
घाईते हुनेमा लमजुङ घर भएका जलबिद्युत् केन्द्रमा कार्यरत सुरपरभाईजर गुञ्जमान तामाङ र ईन्जिनियर प्रबिण चौधरी रहनुभएको छ । तामाङको अबस्था भने गम्भीर रहेको छ । घाईतेहरुको अबस्था गम्भीर भएसँगै उनीहरुलाई उपचारको लागी हेलिकप्टर मार्फत काठमाण्डौँ लगिएको जलविद्युुत् केन्द्रका मेकानिकल ईन्जिनीयर सुमन मानन्धरले जानकारी दिनुभएको छ ।
जलबिद्युत् केन्द्रमा आगलागी भएसँगै नुवाकोटको आधा भूभाग अन्धकार भएको छ । जलविद्युत्त आयोजनामा रहेको सात ब्रेकरमध्ये दुई नम्बर ब्रेकरमा आगलागि भएको त्रिशुली जलविद्युत्त केन्द्रका मेकमनिकल इन्जिनियर मान्नधरले बताउनुभएको छ ।
३४ मेगावट क्षमताको जलविद्युत आयोजनाको ब्रेकरमा आगलागी भएको कारण भने खुल्न बाँकी रहेको केन्द्रले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












विदेश पठाइदिने नाममा करोडौं ठगी, सात जना पक्राउ
महतको स्वास्थ्य जाँच गराउन अदालतको आदेश
देशभरका सीडीओलाई गृहको पत्र– अतिक्रमित संरचना हटाउन सुरक्षा प्रबन्ध मिलाउनू
स्लोभाकिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
देशभर बादल, धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना





प्रतिक्रिया