नेपाली कांग्रेस नुवाकोटको जिल्ला अधिवेशन आईतवार हुने

विदुर खबर २०८३ कार्तिक २७ गते १२:३६

नुवाकोट । नेपाली कांग्रेस नुवाकोटको नियमित महाधिवेशन पक्षधरको जिल्ला अधिवेशन आईतवार हुने भएकाे छ ।

Advertisement

बट्टारकाे कवर्ड हलमा विहनज ११ बजे हुने अधिवेशनमा प्रमुख अतिथिकाे रुपमा केन्द्रीय प्रवक्ता तथा पूर्व अर्थमन्त्री डा. प्रकाश शरण महत रहने भएका छन् ।

अधिवेशनले पार्टीको आन्तरिक लोकतन्त्रलाई सुदृढ बनाउँदै संगठनलाई एकताबद्ध र गतिशील बनाएर लैजाने नेता तथा कार्यकर्ताहरुले विश्वास गरेका छन् ।

Advertisement

प्रतिक्रिया