कांग्रेसको सम्भावित बिभाजन रोक्न तेस्रो धारको प्रयास
नुवाकोट । नेपाली कांग्रेसको सम्भावित बिभाजन रोक्नका लागि तेस्रो धारको युवा नेतृत्व सक्रिय भएको छ ।

शेरबहादुर देउवा पक्षधरले साउन २९–३१ मा राष्ट्रिय भेला बोलाउने जानकारी दिएको भोलीपल्ट नैनसिंह महर र रञ्जित कर्णलगायतको तेस्रो धारका युवा नेतृत्व सक्रिय भएको हो। जसका लागि ‘देश र कांग्रेस जोड्ने अभियान’ को घोषणा गर्दै साउन २० गते राष्ट्रिय भेलाको आयोजना गर्ने भएका छन् ।
पार्टी भित्रको भित्रको आन्तरिक मतभेद अन्त्य गरी पार्टीलाई बलियो बनाउने उद्देश्यका साथ ‘देश र कांग्रेस जोड्ने अभियान’ घोषणा गरिएको नेता महरले जानकारी दिएका छन । उनका अनुसार आगमी साउन २० गते काठमाडौंमा ‘राष्ट्रिय एकता भेला’ आयोजना गरिनेछ ।

पार्टीभित्र बढ्दो अविश्वास र आन्तरिक किचलोका कारण संगठन कमजोर भएको देखिएकाले अभियानले पार्टीलाई वैचारिक र सांगठनिक रूपमा पुनर्जीवित गर्ने लक्ष्य राखेको नैनसिंह महरले बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














चिलिमे जलविद्युत आयोजनाको सुरुङमा तीन जनाको शव फेला
विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने





प्रतिक्रिया