आजको मौसम : चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
विदुर खबर
२०८२ चैत १५ गते ८:२३
नुवाकोट । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण देशभर सामान्यदेखि आंशिक बदली रहेको छ।

कोशी र बागमती प्रदेशका केही स्थानमा मध्यम वर्षासहित हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रही केही स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना छ भने बाँकी भूभागमा आंशिक बदली रहनेछ।
राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहने र केही स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने जनाइएको छ।

तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












Breaking News कांग्रेस नेता एवं पूर्वमन्त्री दिपक खड्का पक्राउ
आजको मौसम : चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
नुवाकाेटमा बालेन्द्र र सुधनविरूद्ध नाराबाजी
सार्वजनिक प्रशासनमा दलीय ट्रेड युनियन खारेज गरिने
ओलीको रिहा माग्दै नुवाकाेटमा प्रदर्शन





प्रतिक्रिया