भक्तपुर बाल सुधार गृहका ७५ जनालाई नुवाकोट सारियो
विदुर खबर
२०८२ माघ १८ गते २०:३६
नुवाकोट । भक्तपुर बाल सुधार गृहका ७५ जना बालबन्दीलाई नुवाकोटस्थित कारागारमा सारिएको छ ।

पुस ३ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार १८ वर्ष पूरा भएका बालकहरलाई केन्द्रीय कारागार कार्यालय नुवाकोटमा सार्ने निर्णय भएको थियो ।
मन्त्रिपरिषद्को निर्णयअनुसार माघ ९ गते भक्तपुरका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिले पनि १८ वर्षमाथिका बाल बिज्याइकर्तालाई स्तान्तरण प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो ।
कारागार व्यवस्थापन विभागले ७६ जना बालबिज्याइकर्तालाई स्थानान्तरणको अनुमति दिएको थियो । तर १ जना भने बिरामी भएपछि उनीबाहेकलाई स्थानान्तरण गरिएको हो ।
सुधारगृहमा रहेका बाँकी ६७ जना बाल बिज्याइकर्ताहरूलाई पनि स्थानान्तरण गर्ने तयारी सरकारले गरेको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













भक्तपुर बाल सुधार गृहका ७५ जनालाई नुवाकोट सारियो
पहिरोले टिमुरे-रसुवागढी राजमार्ग अवरुद्ध
नुवाकोटको सुर्यकुण्ड हाइड्रोको आइपिओ खुल्यो
नुवाकोट युवा क्लबको अध्यक्षमा सुशन श्रेष्ठ
बट्टार हावाघरबाट पल्सर मोटरसाईकल हरायाे





प्रतिक्रिया